बुधबार, बैशाख १७, २०८२
English
Follow us:

किन बस्दैछ समाजवादी मोर्चाको बैठक?

किन बस्दैछ समाजवादी मोर्चाको बैठक?

  • खबर सेवा

  • बुधबार, चैत्र १२, २०८१

  • 62
    SHARES
किन बस्दैछ समाजवादी मोर्चाको बैठक?

काठमाडौँ। समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केही समयअघिदेखि बैठक सुरु भएको हो ।

बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा मोर्चाले चैत १५ गते काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिनको लागि गर्न लागेको प्रदर्शनबारे छलफल भइरहेको छ ।

यस्तै, सरकार भ्रष्टाचारीको संरक्षणमा केन्द्रित भएर कुलमान घिसिङलाई हटाइएको भन्दै सरकारविरुद्ध पनि कडा रुपमा विपक्षी दलहरु उत्रिएका छन् ।

त्यसबारे आजको बैठकमा छलफल भइरहेको छ । आजको सदनको दुवै बैठकमा सरकारमाथि दबाब बढाउँदै विपक्षी दलहरुले अवरोध गरेका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology