बुधबार, बैशाख १७, २०८२
English
Follow us:

काठमाडौँमा भूकम्प

काठमाडौँमा भूकम्प

  • खबर सेवा

  • बुधबार, चैत्र १२, २०८१

  • 70
    SHARES
काठमाडौँमा भूकम्प

काठमाडौँ। चीन केन्द्रबिन्दु भएर भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेटको समयमा चीनको टिंग्री काउन्टीआसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology