बुधबार, बैशाख १७, २०८२
English
Follow us:

डुबेर बालकको मृत्यु

डुबेर बालकको मृत्यु

  • खबर सेवा

  • शनिबार, चैत्र २९, २०८१

  • 45
    SHARES
डुबेर बालकको मृत्यु

तनहुँ। तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२, दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो । बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा शुक्रबार साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव भेटिएको प्रनाउ थापाले बताए । रासस


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology