बुधबार, बैशाख १७, २०८२
English
Follow us:

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी

  • खबर सेवा

  • शनिबार, चैत्र २९, २०८१

  • 37
    SHARES
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवार बनेका भुवनसिंह गुरुङलाई निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न संघको ३० र ३१ औँ साधारणसभाले अध्यक्षमा गुरुङले निकट प्रतिस्पर्धी नरेश गेलाललाई ६१ मतले हराउँदै विजयी बने।

संघको निर्वाचनमा गुरुङले ४२८ मत प्राप्त गर्दा भने प्रतिष्पर्धी गेलालले ३६७ मत मात्र ल्याए। निर्वाचित गुरुङ संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक हुन्।

संघको निर्वाचनबाट गेलाल समूहबाट उम्मेदवार बनेका दुई जना मात्र विजयी भए। गेलाल समूहबाट संघका पूर्व महासचिव एवं मञ्चका पूर्व महासचिव सुजित कुमार श्रेष्ठ (३७५ मत) प्रथम उपाध्यक्षमा विजयी भए।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology