हेर्नुहोस् आजको तरकारीको मूल्य
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। आज कालीमाटीमा धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। तर, करेला, बोडीसहितका तरकारीको मूल्य भने थोरै घटेको छ। कन्य र डल्ले च्याउको मूल्य भने बढेको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ४२, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा १०, ज्यापु काउली २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ७० रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि करेला ५५, परबल ८५, घिरौँला ६५, झिँगुनी ६५, हरियो फर्सी ३०, भिन्डी ५५, कन्य च्याउ १३३, डल्ले च्याउ ३२६, कुरिलो ४३३, सजिवन १६३ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ३५, सानो नेपाली गोलभेँडा १७, तराईको सानो गालेभेँडा २२, ठूलो भारतीय गोलभेँडा ४५, रातो आलु ३२, भारतीय रातो आलु ३७, सुकेको भारतीय प्याज ४२, तराईको गाँजर २५, लोकल बन्दा १२, तराईको बन्दा १०, ज्यापु काउली २५, लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, तने बोडी ७६ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ६०, परबल ८५, घिरौँला ६५, झिँगुनी ६५, हरियो फर्सी ३०, भिन्डी ६५, कन्य च्याउ १२६, डल्ले च्याउ २८३, कुरिलो ४६६, सजिवन १६३ रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
सुनको भाउ घट्यो
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र...
काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
भद्रपुर ९झापा०, ८ माघः चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा...
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...




