बुधबार, बैशाख १७, २०८२
English
Follow us:

एमालेको सचिवालय सोमबार बस्दै

एमालेको सचिवालय सोमबार बस्दै

  • खबर सेवा

  • आइतवार, चैत्र ३०, २०८१

  • 35
    SHARES
एमालेको सचिवालय सोमबार बस्दै

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology