बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

६ एआईजीको पदस्थापन

६ एआईजीको पदस्थापन

  • खबर सेवा

  • मङ्लबार, बैशाख १६, २०८२

  • 98
    SHARES
६ एआईजीको पदस्थापन

काठमाडौँ। सरकारले नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ। एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई कार्य विभाग, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।

त्यस्तै, दानबहादुर कार्कीलाई मानव स्रोत, राजन अधिकारीलाई अपराध अनुसन्धान तथा मनोज केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology