बिहिबार, जेष्ठ २, २०८२
English
Follow us:

पक्राउ परेको केही घण्टामै रिहा भए रेशम चौधरी

पक्राउ परेको केही घण्टामै रिहा भए रेशम चौधरी

  • खबर सेवा

  • बुधबार, बैशाख १७, २०८२

  • 59
    SHARES
पक्राउ परेको केही घण्टामै रिहा भए रेशम चौधरी

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजार स्रोतका अनुसार उनी रिहा भएका हुन्। उनी दिउँसो १२ बजेतिर पक्राउ परेका थिए।

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

उक्त पत्र फेक भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology