आइतवार, असार ८, २०८२
English
Follow us:

‘सकम्बरी’ले गरिन् इन्गेजमेन्ट

‘सकम्बरी’ले गरिन् इन्गेजमेन्ट

  • खबर सेवा

  • बुधबार, जेष्ठ १, २०८२

  • 69
    SHARES
‘सकम्बरी’ले गरिन् इन्गेजमेन्ट

काठमाडौं। प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन् ।

चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो । कुसुमले छिटै विवाह गर्ने बुझिएको छ । दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन्।

दुवै परिवारको सहमतिमा इन्गेजमेन्ट भएको बताइन्छ । टिकोटालो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको बताइएको छ ।

कुसुम म्युजिक भिडियोमा व्यस्त मोडल हुन् । उनले फिल्म समेत अभिनय गर्दै छिन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology