आइतवार, असार ८, २०८२
English
Follow us:

घट्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य

  • खबर सेवा

  • बिहिबार, जेष्ठ २, २०८२

  • 68
    SHARES
घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो। घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ। इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology