एन्जिलाको कप्तानीमा ३१ सदस्यीय राष्ट्रिय महिला टोली घोषणा
काठमाण्डौं। ३१ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ। शुक्रबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्यान्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गरेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार टोलीमा गोलकिपरमा एन्जिला टुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ र लिला जोशी रहेका छन्।
रक्षकहरूमा गीता राना, निशाा ठोकर, अमृता जैशी, पूजा राना, बिमला बिक, मन माया दमाई, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी र सविना चौधरी छन्।
मिड फिल्डरमा रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बू, सरस्वती हमाल, हिमा राउट, तुलसा बोहरा, बिला चौधरी, अनिता बस्नेत, सबिता राना मगर र सुष्मा तामाङ छन्।
स्ट्राइकरमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चण्ड्रा भण्डारी, अनिता केसी, मिना देउवा, ममता पुन र पूर्णिमा राई छन्।
ताजा अपडेट
-
१.
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
-
२.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
३.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं। भारत र श्रीलंकामा जारी विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ। कोलम्बोमा भएको...
टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित
काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्। यससँगै...
टी–२० विश्वकप : इटालीसँग नेपालको लज्जासपद हार
काठमाडौँ। कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ । मुम्बईस्थित...
नेपालले इटलीलाई दियो १ सय २४ रनको लक्ष्य
काठमाडौं : टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई जितका लागि १ सय २४ रनको चुनौती दिएको छ। मुम्बइको वानखेडे स्टेडियममा...




