आइतवार, असार ८, २०८२
English
Follow us:

त्रिशूलीमा नुहाउन गएकाको बालकको शव फेला

त्रिशूलीमा नुहाउन गएकाको बालकको शव फेला

  • खबर सेवा

  • शनिबार, जेष्ठ ४, २०८२

  • 61
    SHARES
त्रिशूलीमा नुहाउन गएकाको बालकको शव फेला
प्रतिकात्मक तस्बिर

काठमाडौं। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौंडेबाट बेपत्ता भएका दुई जना बालिका मृत अवस्थामा भेटिएका छन् । वैशाख ३० मा त्रिशूलीमा नुहाउन गएका ११ वर्षीया जेनी ढङ्गोल र ११ वर्षीया सदीक्षा राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सदीक्षा राईको शव धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित आदमघाटमा बिहीबार फेला परेको थियो । शनिवार धादिङको गल्छी स्थित त्रिशूलीको किनारमा जेनीको शव फेला परेको नुवाकोटका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology