आइतवार, असार ८, २०८२
English
Follow us:

गभर्नर नियुक्ति गर्ने बस्ने मन्त्रिपरिषद् बैठक स्थगित

गभर्नर नियुक्ति गर्ने बस्ने मन्त्रिपरिषद् बैठक स्थगित

  • खबर सेवा

  • सोमवार, जेष्ठ ६, २०८२

  • 11
    SHARES
गभर्नर नियुक्ति गर्ने बस्ने मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौँं। आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ। सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने उच्च स्रोतले बताएको छ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology