प्रमुख खवर

कोरिया उच्च शिक्षा को लागि प्रक्रिया गरेका हजारौ बिद्यार्थी आन्दोलित, आन्दोलन सानोठिमी भक्तपुर NOC शाखामा हुदै।

२०८२-०२-२३
काठमाडौँ-नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमती शाखाद्वारा मिति २०८२/०१/३१ को निर्णय अनुसार दक्षिण कोरिया उच्च शिक्षा अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई चाहिने नो अब्जेक्सन सर्टिफिकेट (NOC) बन्द गरिएको साथै सम्मानित सर्बोच्च अदालतको मिति २०८२/०२/१२ गते अन्तरिम आदेश हुदा समेत मन्त्रालयले नो अब्जेक्सन सर्टिफिकेट(NOC) सुचारु नगरेको हुदा समस्या जटिल भै राखेको बर्तमान परिप्रेक्षमा नो अब्जेक्सन सर्टिफिकेट (NOC) यथाशिग्र सुचारु गराउनका निम्ति पिडित हजारौ विद्यार्थी र अभिभावकहरुले वैदेशिक अध्ययन अनुमती शाखा अगाडी सानोठिमी भक्तपुरमा आन्दोलन गरेका छन्। आन्दोलन आज ९ बजे बाट सुरु भएको छ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...