आइतवार, असार २९, २०८२
English
Follow us:

करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु

करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु

  • खबर सेवा

  • शनिबार, जेष्ठ ३२, २०८२

  • 76
    SHARES
करेन्ट लगाएर माछा मार्न खोज्दा श्रीमान श्रीमतीको मृत्यु
प्रतिकात्मक तस्बिर

काठमाडौ। मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । आज बिहान सुन्दरहरैँचा ७ का पुर्णबहादुर लिम्बू र भुलकुमारी लिम्बुको मृत्यु भएको हो ।

माछालाई करेन्ट लगाएर मार्ने क्रममा उनीहरुको एकैठाउँमा मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology