आइतवार, असार २९, २०८२
English
Follow us:

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

  • खबर सेवा

  • सोमवार, असार २, २०८२

  • 17
    SHARES
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बिहीबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं। प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।सोमबार सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

आजको बैठक पनि विपक्षी दलहरुको अवरोधकाबिच सञ्चालन भएको थियो । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० ले नाराबाजी गरेको थियो । जेठ १३ गतेदेखि संसद्‌मा अवरोध हुँदै आएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology