कालिमाटीमा कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४६, आलु रातो भारतीय प्रतिकिलो ४३, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ३८, आलु सेतो प्रतिकिलो ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ कायम छ।
गाजर (लोकल) प्रतिकिलो ८०, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ३५, काउली स्थानीय प्रतिकिलो ६०, मूला रातो प्रतिकिलो ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ३०, मकै बोडी प्रतिकिलो ५० कायम भएको छ।
मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५, टाटे सिमी मूल्य प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ३०, परबर (तराई) प्रतिकिलो ३५, चिचिण्डो प्रतिकिलो २५, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, भिण्डी प्रतिकिलो ३५ कायम गरिएको छ।
सखरखण्ड प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो १००, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ४५, पालुंगो साग प्रतिकिलो ५०, तोरीको साग प्रतिकिलो ३५, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १६०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ३० निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो ६५, चुकुन्दर प्रतिकिलो ७०, रातो बन्दा ७०, जिरीको साग प्रतिकिलो १००, ग्याठकोभी प्रतिकिलो ६०, सौफको साग प्रतिकिलो ११०, पुदिना प्रतिकिलो ११०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) १५०, कागती प्रतिकिलो १७०, अनार प्रतिकिलो ३५०, आँप (माल्द) प्रतिकिलो ७०, आँप (दशहरी) प्रतिकिलो ८०, अंगुर (हरियो) प्रतिकिलो २५०, अंगुर (कालो) प्रतिकिलो ३५०, तरबुजा (हरियो) प्रतिकिलो ४०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १९०, काँक्रो (लोकल) प्रतिकिलो ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो १४, रुखकटहर प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो ११०, लिची (लोकल) प्रतिकिलो १९० निर्धारण गरिएको छ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
सुनको भाउ घट्यो
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र...
काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
भद्रपुर ९झापा०, ८ माघः चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा...
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...




