आइतवार, असार २९, २०८२
English
Follow us:

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

  • खबर सेवा

  • मङ्लबार, असार ३, २०८२

  • 77
    SHARES
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। कांगेसले बुधबारका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार बिहान साढे ८ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरिने बताइएको छ । कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology