पोर्चुगलका फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
काठमाडौँ। लिभरपुल र पोर्चुगलका फुटबल खेलाडी डिओगो जोटाको स्पेनमा कार दुर्घटनामा निधन भएको छ। स्थानीय प्रहरीका अनुसार अर्का कारलाई ओभरटेक गर्ने क्रममा टायर फाट्दा उनको गाडी सडकबाट बाहिर गएको थियो।
दुर्घटनामा उनका भाइ आन्द्र सिल्भाको पनि मृत्यु भएको छ।
२८ वर्षीय जोटा पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी थिए। उनको केही हप्ताअघि मात्र विवाह भएको थियो। जोटा पछिल्लो सिजन प्रिमियर लिग जित्ने लिभरपुल टोलीका एक महत्वपूर्ण सदस्य थिए।
‘जोटा केवल एक उत्कृष्ट खेलाडीमात्र नभइ एक असाधारण व्यक्ति पनि थिए, जसलाई उनका सबै साथी तथा प्रतिस्पर्धीहरूले सम्मान गर्थे,’ पोर्चुगल राष्ट्रिय फुटबल टिमले भनेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
५० वर्ष प्रकाशित पत्रिकालाई काउन्सिलले सम्मान गर्ने
-
३.
चुनावमा घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगको आग्रह
-
४.
कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु, चालक फरार
-
५.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
सम्बन्धित समाचार
पुरुष टी२० विश्वकपमा ३ खेल हुँदै
काठमाडौँ। भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बुधबार पनि तीन समूहका तीन खेल हुँदै छन्। ग्रुप...
आईसीसी टी–२० विश्वकप : नामिबियामाथि नेदरल्यान्डसको जित
काठमाडौँ । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत दिल्लीस्थित अरुण जेटली रङ्गशालामा मङ्गलबार भएको खेलमा...
टी–२० विश्वकपमा भारतसँगको खेल पाकिस्तानले बहिष्कार नगर्ने
मुम्बई । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले...
आईसीसी पुरुष टी– २० विश्वकप : श्रीलंकासँग आयरल्यान्डको २० रनको हार
काठमाडौँ। श्रीलंकाले आईसीसी पुरुष टी– २० विश्वकपमा विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा...




