आइतवार, असार २९, २०८२
English
Follow us:

एसीसी पुरुष यू १६ इस्ट जोन कप : सिंगापुरसँग भिड्दै नेपाल

एसीसी पुरुष यू १६ इस्ट जोन कप : सिंगापुरसँग भिड्दै नेपाल

  • खबर सेवा

  • शनिबार, असार २१, २०८२

  • 42
    SHARES
एसीसी पुरुष यू १६ इस्ट जोन कप : सिंगापुरसँग भिड्दै नेपाल

काठमाडौं। एसीसी पुरुष यू १६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र सिगांपुर भिड्दैछन्। मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा हुने खेल शनिबार बिहान पौने ८ बजे सुरु हुनेछ।

एकै समूहमा रहेको नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology