मुख्य समाचार

कलाकार अप्सराको अन्त्येष्टि

काठमाडौँ। शुक्रबार साँझ निधन भएकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा)को पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कलाकारहरूको बाक्लो उपस्थितिमा उनको बिहान ९ बजे पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो। श्रेष्ठलाई श्रद्धान्जली दिन पशुपति आर्यघाटमा चलचित्र विकाश बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दीपकराज गिरी, दिपक प्रसाद आचार्य, सुशीला निरौला विमली, गायिका राधिका हमाल लगायतको उपस्थिति थियो।

श्रेष्ठ विसं २०५२ सालमा ट्वाक्क टुक्कसँगै हिजो आजका कुरा सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन्।उनी मेरी बास्सैमा चर्चामा आएकी थिइन्। उनी पछिल्लो केही वर्ष यता क्यान्सर रोग पीडित थिइन्।

सम्बन्धित समाचार

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई

काठमाडौँ। देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा...

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

भारतको खुद्रा मुद्रास्फीति २.७५ प्रतिशत पुग्यो, आधार वर्ष परिवर्तन

सरकारी तथ्याङ्कअनुसार संशोधित नयाँ आधार वर्ष २०२४ का आधारमा यस वर्षको जनवरीमा भारतको खुद्रा मुद्रास्फीति २।७५ प्रतिशत पुगेको छ...

जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण

जापानी मोटर कम्पनी निसानद्वारा आर्थिक वर्ष २०२५ मा ६५० अर्ब येन घाटा हुने प्रक्षेपण

जापानको निसान मोटर कम्पनीले आगामी महिना समाप्त हुने आर्थिक वर्ष २०२५ का लागि ६५० अर्ब येन/करिब ४।२५ अर्ब अमेरिकी...

जुन्या ओगावा जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को नेतामा निर्वाचित

जुन्या ओगावा जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को नेतामा निर्वाचित

जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेको छ । हालैको आम...