मुख्य समाचार

कहाँ कहाँ पर्दैछ आज वर्षा?

काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

सम्बन्धित समाचार

एमाले दुवोजस्तो पार्टी भएकाले कहिल्यै नासिदैन : ओली

एमाले दुवोजस्तो पार्टी भएकाले कहिल्यै नासिदैन : ओली

दमक । झापाको गौरादहका बासिन्दाले नेकपा (एमाले) दुवोजस्तो पार्टी भएकाले कहिल्यै ननासिने बताएका छन् । झापा क्षेत्र नं ५...

निर्वाचनका बेला तत्काल परिचालन हुन सशस्त्र प्रहरीलाई निर्देशन

निर्वाचनका बेला तत्काल परिचालन हुन सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौं। प्रहरी वा अन्य कर्मचारीलाई सहयोग आवश्यक परे तत्काल परिचालन हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिनुभएको छ।...

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध...

लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते

लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य...