शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

  • खबर सेवा

  • सोमवार, अशोज २०, २०८२

  • 144
    SHARES
हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

काठमाडौँ, २० असोजः नेपाली सेनाको हेलिकप्टरबाट चार जना गर्भवतीको उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई५ सिरसिरे, इलामको सन्दकपुर१ छाँगे, पाँचथरको फिदिम१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला३ हुङगुङबाट चार जना गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हाल उनीहरूलाई झापाको बी एन्ड सी अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्‍याइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology