शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

छुदेन काविमोलाई अर्पण गरियो मदन पुरस्कार

छुदेन काविमोलाई अर्पण गरियो मदन पुरस्कार

  • खबर सेवा

  • आइतवार, अशोज २६, २०८२

  • 139
    SHARES
छुदेन काविमोलाई अर्पण गरियो मदन पुरस्कार

काठमाडौं। लेखक छुदेन काविमोलाई मदन पुरस्कार अर्पण गरिएको छ । २०८१ सालमा प्रकाशित कृतिमध्येबाट छानेर काविमोलाई ‘उरमाल’ पुस्तकका लागि उक्त पुरस्कार दिने निर्णय मदन पुरस्कार गुठीले ६ भदौमा गरेको थियो ।

उक्त पुरस्कार आज एक समारोहका बीच अर्पण गरिएको हो । त्यस्तै प्रेमदेव गिरीलाई २०८१ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गरिएको छ । उनलाई विगत पाँच दशकदेखि लोक भाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान गरे वापत उक्त पुरस्कार दिइएको मदन पुरस्कार गुठीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology