शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

  • खबर सेवा

  • सोमवार, अशोज २७, २०८२

  • 141
    SHARES
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक बस्न लागेको जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology