शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

संसद् विघटनविरुद्ध पाँच रिट दायर

संसद् विघटनविरुद्ध पाँच रिट दायर

  • खबर सेवा

  • मङ्लबार, अशोज २८, २०८२

  • 24
    SHARES
संसद् विघटनविरुद्ध पाँच रिट दायर

काठमाडौं । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।

पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो नम्बरमा छ । विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology