शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

बाबुल गिरीको स्टुडियोमा आत्मदाह गरेकी नितु पौडेलको निधन

बाबुल गिरीको स्टुडियोमा आत्मदाह गरेकी नितु पौडेलको निधन

  • खबर सेवा

  • शुक्रबार, कार्तिक ७, २०८२

  • 153
    SHARES
बाबुल गिरीको स्टुडियोमा आत्मदाह गरेकी नितु पौडेलको निधन

काठमाडौं। अनामनगरस्थित स्टुडिओमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ।

उनको शुक्रबार बिहान कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले  जानकारी दिनुभयो।

उहाँका अनुसार पौडेलको निधन शुक्रबार बिहान ८ः ३० बजेको समयमा भएको हो।

गायिका समेत रहेकी नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडिओमा आफैमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर वर्न अस्पताल लगिएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology