शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

जनजी आन्दोलनमा संसद् भवन जलाउन अमन प्रतापले गरेको अश्लील हर्कत

जनजी आन्दोलनमा संसद् भवन जलाउन अमन प्रतापले गरेको अश्लील हर्कत

  • खबर सेवा

  • शनिबार, कार्तिक ८, २०८२

  • 184
    SHARES
जनजी आन्दोलनमा संसद् भवन जलाउन अमन प्रतापले गरेको अश्लील हर्कत

काठमाडौं। भदौ २३ गतेको जेनजी आन्दोलनको भोलिपल्ट २४ भदौमा संसद् भवनमा आगजनी भइरहेको बेला अमनप्रताप अधिकारीले नेतालाई अश्लील गाली गरेको भिडियो सार्वजनिक भएको छ ।

अधिकारी आफैंले टिकटकमा राखेको भिडियोमा संसद् भवन जलिरहेको समयमा उनले नेतालाई अश्लील शब्दमा गाली गर्नुभएको छ। अमनप्रताप टेलिभिजनका विभिन्न कार्यक्रमको निर्देशक हुनुुहुन्छ।

अमनप्रताप प्रख्यात कवि स्वर्गीय क्षेत्रप्रताप अधिकारीका छोरा हुनुुहुन्छ।

अधिकारीले संसद् भवन जलिरहेको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायतलाई गाली गर्दै संसद् भवन जलेकोमा उत्साह व्यक्त गर्नुभएको छ।  नेताहरूलाई भ्रष्ट र लुटेरा भन्दै उहाँले अश्लील शब्द बोल्नुभएको छ।

अमनको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उहाँकबध चर्को आलोचना भएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology