शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

अनमोल केसीको `जेरी एन्ड टप´ले कमायो ९ करोड

अनमोल केसीको `जेरी एन्ड टप´ले कमायो ९ करोड

  • खबर सेवा

  • सोमवार, कार्तिक १०, २०८२

  • 91
    SHARES
अनमोल केसीको `जेरी एन्ड टप´ले कमायो ९ करोड

काठमाडौं। चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ९ दिनसम्मको ग्रस कमाइ सार्वजनिक गरेको छ ।

जसअनुसार, ८ कात्तिक शनिबारसम्म फिल्मले सिनेमा बक्सअफिसमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ।
सोही अवधिमा फिल्मले १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री समेत गरेको छ।

सुयोग गुरुङ निर्देशित यो रोमान्टिक-एड्भेन्चर फिल्मले अनमोल-सुयोगको पछिल्लो फिल्म ‘फर्की फर्की’ लाई पनि बक्सअफिसमा उछिनेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology