मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

आरसीबीका पूर्वकप्तान डुप्लेसीले विराटनगरबाट एनपीएल खेल्ने

आरसीबीका पूर्वकप्तान डुप्लेसीले विराटनगरबाट एनपीएल खेल्ने

  • खबर सेवा

  • शुक्रबार, कार्तिक १४, २०८२

  • 131
    SHARES
आरसीबीका पूर्वकप्तान डुप्लेसीले विराटनगरबाट एनपीएल खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसी अनुबन्ध भएको जनाएको हो । यसअघि दिइएका हिन्टमा फाफ खेल्नेबारे चर्चा भएपनि तेस्रो हिन्टमा भने एबी डिभिलियर्सको फोटो पनि राखेर केही अलमल पारिएको थियो ।

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology