शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत संरचनामा महानगरको डोजर (तस्बिर)

थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत संरचनामा महानगरको डोजर (तस्बिर)

  • खबर सेवा

  • आइतवार, कार्तिक १६, २०८२

  • 104
    SHARES
थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत संरचनामा महानगरको डोजर (तस्बिर)

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरुमा आईतवार महानगरले डोजर चलाएको हो । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध भौतिक संरचना भत्काइरहेको छ ।

महानगरपालिकाले राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग पनि भत्काउने बताएको छ । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । महानगर प्रहरी पनि ठूलो संख्यामा खटिएका छन् ।

तस्बिर: अनुप प्रधान/ न्युज एजेन्सी नेपाल


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology