शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

सुनको भाउमा स्थिर

सुनको भाउमा स्थिर

  • खबर सेवा

  • सोमवार, कार्तिक १७, २०८२

  • 66
    SHARES
सुनको भाउमा स्थिर

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थीर रहेको छ । आइतबार तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आजपनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३ हजार ६० रुपैयाँ पुगेको छ । आइतबार चाँदी तोलामा ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

 

Tags :

सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology