शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

टर्कीको वार्षिक मुद्रास्फीति अक्टोबरमा ३२.८७ प्रतिशतमा झर्‍यो

टर्कीको वार्षिक मुद्रास्फीति अक्टोबरमा ३२.८७ प्रतिशतमा झर्‍यो

  • खबर सेवा

  • मङ्लबार, कार्तिक १८, २०८२

  • 80
    SHARES
टर्कीको वार्षिक मुद्रास्फीति अक्टोबरमा ३२.८७ प्रतिशतमा झर्‍यो

टर्कीको वार्षिक मुद्रास्फीति अक्टोबरमा थोरै घटेर ३२.८७ प्रतिशतमा पुगेको छ । जुन सेप्टेम्बरमा ३३।२९ प्रतिशत थियो । सबैभन्दा ठूलो वार्षिक वृद्धि आवास (५०.९६ प्रतिशत), खाद्य र गैर–मादक पेय पदार्थ (३४.८७ प्रतिशत), र यातायात (२७.३३ प्रतिशत) मा रेकर्ड गरिएको छ, टर्कीको तथ्याङ्क संस्थानले जनाएको छ।

टर्कीका उपराष्ट्रपति सेभ्देत यिलमाजले मुद्रास्फीतिलाई सम्बोधन गर्नु सरकारको शीर्ष आर्थिक प्राथमिकता रहेको बताउनुभयो। अत्यावश्यक वस्तुहरूमा मूल्य वृद्धि सुस्त हुन थालेको तर सेवाहरू, विशेष गरी भाडा र शिक्षा, ढिलो भइरहेको बताउनु भयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology