शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

कुवेतमा कारखानामा लागेको आगो निभ्यो

कुवेतमा कारखानामा लागेको आगो निभ्यो

  • खबर सेवा

  • मङ्लबार, कार्तिक १८, २०८२

  • 84
    SHARES
कुवेतमा कारखानामा लागेको आगो निभ्यो

कुवेतको एक कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । आईतवार साँझ जहरा गभर्नरेटमा रहेको आल्मुनियम, फाइबरग्लास सामग्री र लिथियम ब्याट्री भएको कारखानामा आगो लागेको थियो ।

कुवेती अग्निनियन्त्रकहरूले ठूलो आगलागीलाई नियन्त्रणमा लिन सफल भएका हुन् । आगलागीको कारण अझै अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology