शुक्रबार, कार्तिक २८, २०८२
English
Follow us:

एमाले फर्किने घोषणा गर्दै रामकुमारी झाँक्री

एमाले फर्किने घोषणा गर्दै रामकुमारी झाँक्री

  • खबर सेवा

  • बुधबार, कार्तिक १९, २०८२

  • 77
    SHARES
एमाले फर्किने घोषणा गर्दै रामकुमारी झाँक्री

काठमाडौं। नेकपा माओवादी केन्द्रसहितका बाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा एकीकृत समाजवादीको एक समूहले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेको पूर्वमन्त्री किसान श्रेष्ठले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दैहुनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology