मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको आग्रह

नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको आग्रह

  • खबर सेवा

  • शुक्रबार, कार्तिक २१, २०८२

  • 117
    SHARES
नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भिडियो सन्देश सार्वजनिक गर्नुहुँदै नयाँ मतदातालाई आगामी निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ।

शुक्रबार साँझ भिडियो सन्देशमार्फत् उहाँले जेनजी युवालाई नागरिकको विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन मतदाता परिचयपत्र भएको भन्दै उहाँले मतदातापत्र बनाएर चुनावमा भाग लिन आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले भन्नुभएको छ, विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं।’


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology