मङ्लबार, मंसिर २३, २०८२
English
Follow us:

६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ पक्राउ

६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ पक्राउ

  • खबर सेवा

  • शनिबार, कार्तिक २९, २०८२

  • 90
    SHARES
६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ पक्राउ

काठमाडौं। उदयपुरमा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटारी नगरपालिका- ७ रिस्कु बस्ने ५५ वर्षीय एनसिंह राई छन् । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology