सुनको भाउ घट्यो
काठमाडौँ। बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ३ हजार ६२५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
मुस्ताङ। अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...
कति छ विदेशी मुद्राको मूल्य?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई...





