अर्थ

घट्यो सुनको भाउ, कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ९०० र चाँदी ७० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ९०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार ४०० कायम भएको छ अघिल्लो दिन बिहीबार एक तोला सुन २ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

महासंघका अनुसार चाँदी ७० रुपैयाँले घटेर तोलाको ३ हजार ५५५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित समाचार

कति छ विदेशी मुद्राको मूल्य?

कति छ विदेशी मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई...

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका– १ का वडाध्यक्ष इश्वर कोइरालासहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मृतकका नाममा...

१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष...