कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा छ। आज युरो १ को खरिदर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा छ।आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा छ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा छ। आज कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ १० पैसा र बिक्रीदर ४६९ रुपैयाँ ०५ पैसा छ।
आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५८ पैसा छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कति छ विदेशी मुद्राको मूल्य?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज ९मंगलबार० लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर...
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई...
मृत्यु व्यक्तिको सहीछाप गरी सामाजिक सुरक्षा लिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। दोलखाको मेलुङ गाउँपालिका– १ का वडाध्यक्ष इश्वर कोइरालासहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। मृतकका नाममा...
१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष...





