बलिउड अभिनेता संजय दत्त काठमाडौँ आइपुग्नुभएको छ।
बिहीबार साँझ काठमाडौँमा एक क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएको छ। उहाँलाई आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुुभयो।
दत्त भोलि नै भारत स्वदेश फर्किनुभयो। दत्तले करिब चार दशक लामो करियरमा थुप्रै चर्चित र सफल फिल्महरूमा अभिनय गर्नुभयो।
प्रमुख हिट तथा चर्चित फिल्महरू :
-
नाम (Naam)
-
साजन (Saajan)
-
खलनायक (Khalnayak)
-
वास्तव (Vaastav)
-
सडक (Sadak)
-
आतिश (Aatish)
-
मुन्नाभाइ एम.बी.बी.एस. (Munna Bhai M.B.B.S.)
-
लगे रहो मुन्नाभाइ (Lage Raho Munna Bhai)
-
अग्निपथ (Agneepath)
-
शूटआउट एट लोखंडवाला (Shootout at Lokhandwala)
-
केजीएफ: च्याप्टर २ (KGF: Chapter 2)
-
कलंक (Kalank





