अर्थ

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६४, टनेलको सानो गोलभेँडा ८१, लोकल गाँजर ७५, रातो आलु २७, भारतीय रातो आलु २४, भारतीय सुकेको प्याज ४५, लोकल बन्दा ५८, स्थानीय काउली १२५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ८० रुपैयाँ प्रतिकिलो छ।

लौका ८५, घिरौँला ११०, डल्ले फर्सी ५०, लाम्चो फर्सी ४५, भिन्डी १३०, कन्य च्याउ १६५, डल्ले च्याउ ३७५, ब्रोकाउली ११६ रुपैयाँ, तरुल १०५, ब्रोकाउली ११६ प्रतिकिलो छ।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा ७०, टनेलको सानो गोलभेँडा ८८, लोकल गाँजर ५६, लोकल बन्दा ५५, स्थानीय काउली ९३, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, मकै बोडी ४५ रुपैयाँ प्रतिकिलो थियो।

लौका ७५, घिरौँला ११०, डल्ले फर्सी ५०, पाकेको फर्सी ३५, भिन्डी १२५, कन्य च्याउ १६५, डल्ले च्याउ ४२५, ब्रोकाउली १०५, रुपैयाँ प्रतिकिलो थियो।

 

सम्बन्धित समाचार

सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

काठमाडौँ। सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ...

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । नेपाल लेयर्स संघले आजदेखि लागु हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला...

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...