काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
काठमाडौं। काठमाडौं-१ मा नेपाली कम्युनिस्ट पार्टीकोतर्फबाट युवा नेतृ कृतु भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ।
उहाँले केही समयअघि निर्वाचन आयोग पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो। उनी लामो समयदेखि समाजसेवा र पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो।
उहाँ यसअघि रुस-युक्रेन युद्धमा नेपालबाट सेनामा रहेका नेपालीको जीवन रक्षाका लागि समेत आह्वान गर्ने नेतृमा पर्नुहुन्छ। सेनामा रहेका नेपाली फिर्ता गर्न माग गर्दै अभियान समेत चलाउनुभएको थियो।
लामो समय पत्रकारितामा समेत क्रियाशिल उहाँ यसअघि नेकपा एकीकृत समाजवादीमा हुनुहुन्थ्यो। उहाँका साथै यश क्षेत्रबाट नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत पार्टीका उम्मेवारहरूले मनोनयन दर्ता गराउनुभएको छ। यसका अलावा एमालेबाट मोहनराज रेग्मी, राप्रपाबाट रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराउनुभएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा
म्याग्दी। म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही...
लागुऔषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता
काठमाडौँ। नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागुऔषध कारोबारका अभियोगमा ९९आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका...
उत्कृष्ट काम गर्ने उपत्यकाका ३ प्रहरी अधिकृत पुरस्कृत
काठमाडौँ। काठमाडौं उपत्यकामा उत्कृष्ट काम गर्ने ३ अधिकृत पुरस्कृत हुनुभएको छ। विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व,...
पश्चिम भारतको एक रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु
भारतको पश्चिमी राज्य राजस्थानको एक रासायनिक कारखानामा सोमबार आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्तिहरू...




