Breaking News

बालेनको नागरिकता खारेजीको माग गर्दै रिट दायर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ।

शुक्रबार काठमाडौँ-३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिनुभएको छ। शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न सफलले माग गर्नुभएको छ।

बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौँको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ। उहाँले झुटो विवरण पेश गरेर थर परिवर्तन गरेकाले नागरिकता रद्द गर्नुपर्ने जिकिर गरिएको छ।

सम्बन्धित समाचार

रास्वपा नेताले छाडे पार्टी

रास्वपा नेताले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिनुभएको छ। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको...

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा आज (शुक्रबार) साँझ भूकम्प गएको छ। बीबीसी उर्दुका अनुसार स्थानीय समय साँझ ६:१० बजे अफगानिस्तानको हिन्दुकुश केन्द्रबिन्दु भएर...

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको...

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा बागी उम्मेदवारबारे छलफल भएको छ। शुक्रबार अनुशासन समितिका संयोजक तारामान तामाङको सभापतित्वमा...