Breaking News

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा आज (शुक्रबार) साँझ भूकम्प गएको छ।

बीबीसी उर्दुका अनुसार स्थानीय समय साँझ ६:१० बजे अफगानिस्तानको हिन्दुकुश केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो।

यसको गहिराइ ७३ किलोमिटर थियो।

भूकम्प पाकिस्तानको राजधानी इस्लामाबाद, स्वात, पेसावर र एबोटाबादलगायत खैबर पख्तुनख्वाका धेरै क्षेत्रमा महसुस गरिएको थियो।

अहिलेसम्म भूकम्पका कारण कुनै ठुलो क्षतिको खबर छैन। यद्यपि भूकम्प आउँदा मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किएका थिए।

सम्बन्धित समाचार

रास्वपा नेताले छाडे पार्टी

रास्वपा नेताले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिनुभएको छ। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको...

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको...

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा बागी उम्मेदवारबारे छलफल भएको छ। शुक्रबार अनुशासन समितिका संयोजक तारामान तामाङको सभापतित्वमा...

रौतहटमा हिन्दु-मुस्लिम समुदायबीच झडप, १५ घाइते

रौतहटमा हिन्दु-मुस्लिम समुदायबीच झडप, १५ घाइते

काठमाडौं। रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन्। स्थानीय हिन्दु समुदाय...