सशस्त्र प्रहरी नायब उपरीक्षकमा ७२ जनाको पदोन्नती

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) मा ७२ जनाको पदोन्नती भएको छ ।

बढुवा भएका उनीहरुलाई बिहीबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले उक्त दर्जाको फूली (दर्ज्यानी चिन्ह) प्रदान गरेका हुन् ।

You might also like
Comments
Loading...