सोमवार, मंसिर १, २०८२
English
Follow us:

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई...

सामाजिक सञ्जाल बन्दको चर्चा ; फेसबुक सम्पर्कमा, `हाम्रो पात्रो´ दर्ता प्रक्रियामा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत रहेको बताएका छन्। सरकार उल्टो बाटो हिंडेकाले पुनर्विचार गर्न उनले आग्रह पनि गरेका छन्। ‘सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गगनको प्रतिक्रिया ; सरकार उल्टो बाटोमा

काठमाडौं । भदौ २० गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा `रिमै´को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । हिजो बुधबार नै खोलिएको अग्रीम टिकट बुकिङ बिहीबार साँझसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले शो निकालिसकेका छन् । सिनेमाको हिजो बुधबार गरिएको प्रिमियरको...

दयहाङ अभिनीत `रिमै´ भोलिदेखि हलमा, कति पायो सो?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १९.८९ अंक घटेको नेप्से सूचक बुधबार १५.६४ अंक घटेको हो । बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक...

बुधबार पनि घट्यो नेप्से

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने सरकारको निर्णयमा प्रश्न उठाएका छन् । संसद्को बुधबारको बैठकमा शून्य समयमा बोलेका नेम्वाङले सवारी प्रयोगकर्ता नागरिकलाई सरकारले सास्ती दिइरहेको आरोप लगाए । नेम्वाङले पर्याप्त तयारीबिना निर्णय गरेर लागु गर्न खोज्ने...

संसद्मा सुहाङले सोधे, `इम्बोस्ड नम्बरको औचित्य के हो?´

अफगानिस्तानमा फेरि भूकम्प गएको छ। सञ्चारमाध्यमका अनुसार मंगलबार दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो। यसअघि आइतबार राति मात्र अफगानिस्तानको जलालाबादमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पका कारण मृत्यु भएकाको संख्या अहिलेसम्म १४११ पुगेको छ भने घाइतेको संख्या ३२५० भन्दा बढी...

अफगानिस्तानमा फेरि भूकम्प

काठमाडौँ। सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका १ मटिअर्वामा २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षका छोरा एरोन मृत फेला परेका हुन्। ९ महिनाका अर्का छोराको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी...

लहानमा आमाछोरा मृत फेला

काठमाडौँ। संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । मंगलबारको पहिलो बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले विधेयकको प्रतिवेदन पारित भएको हो । विधेयक प्रतिवेदनसहित अब प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाले राष्ट्रियसभाबाट भएको संसोधनमाथि विचार गरी प्रमाणीकरणको लागि राष्ट्रपति कार्यालयमा...

संघीय निजामती विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं। संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति गम्भीर आपत्ति जनाउँदै १७ विद्यार्थी संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गरेका छन्। नेविसंघ र अनेरास्ववियुसहितका संगठनले विधेयकले निजीकरणलाई प्रोत्साहन गर्ने, सार्वजनिक शिक्षालाई कमजोर पार्ने र युवालाई विदेश पलायनतर्फ धकेल्ने खालका प्रावधान समेटिएको भन्दै...

१७ विद्यार्थी संगठनले राखे शिक्षा विधेयक संशोधनको माग, विधेयक नसच्चिए आन्दोलनको चेतावनी

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology