राष्ट्रपतिद्वारा प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले   प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गरेकी छन् ।

नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेकी हुन् ।भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।

त्यस्तै, उनले अर्थतन्त्रका सूचकहरुमा पछिल्लो समय केही सकरात्मक संकेत देखापरेको भए तापनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नदेखिएको र केही समयदेखि बजारमा देखिउको मौद्रिक तरलताको समस्या, लगातीका लागि यथेष्ट स्रोत उपलब्ध हुन नसकेको र बाह्य कारणले समेत उत्पादन क्षेत्र कम्जोर बन्दै गएको भनेकी छन् ।

पूर्णपाठसहित :-

 

You might also like
Comments
Loading...