शुक्रबार, चैत्र १४, २०८१
English
Follow us:
राजनीति

काठमाडौं। काठमाडौं महानगरभित्र यही चैत १५ गते पाहाँचन्हे जात्रा मनाइँदैछ। महानगरको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली दमाइटोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा जात्रा हुनेछ। काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले बिहीबार सूचना जारी...

एक साथ दुई आन्दोलन भोलि सडक प्रदर्शन हुने भएपछि महानगरले भन्यो : जात्रा नरोकियोस्

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद् अवरोध गर्नु गलत भएको बताएका छन्। बिहीवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा...

विश्वप्रकाश शर्मा भन्छन् : कुलमान हटाउनु नि गलत, संसद् अवरोध गर्नु पनि गलत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी प्रवक्ताको नाम दुरुपयोग गरेर शुक्रवार हुने कार्यक्रमबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको आरोप लगाएको छ । सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित हुने भनी सामाजिक सञ्जालमा भ्रम सिर्जना...

राजावादीको कार्यक्रम सरेको हल्ला फैलिएपछि आपत्

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद...

रहर गरेर राजतन्त्र आउँदैन : देउवा

काठमाडौँ। विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बिहीबारको बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ।   ...

विपक्षीको प्रदर्शन गर्ने चेतावनीले प्रतिनिधिसभा स्थगित

काठमाडौँ। राजतन्त्र पुनर्थापनाका लागि राजावादीहरूले सुरु गरेको आन्दोलन चैत २१ गतेदेखि थपि सशक्त बनाउने घोषणा गरेका छन्। नवराज सुवेदीको संयोजकत्वमा गठन भएको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले बिहीबार एक अपील सार्वजनिक गर्दै चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने,...

राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईं

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन्। जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनद्वारा आज आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी...

संक्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री

काठमाडौँ। संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो। विपक्षीको अवरोधकै कारण राष्ट्रिय...

चल्ला संसद् बैठक?

काठमाडौँ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।बुधबार अपराह्न घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका हुन्। सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलका अनुसार रिट दर्ता हुन बाँकी छ। घिसिङले आफूलाई गैरकानुनी रूपमा प्राधिकरणबाट...

सर्वोच्चमा कुलमान

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology