काठमाडौं । डिजिटल वालेट खल्तीले “खल्ती-डिजिटल शैक्षिक सेवा“ सुरु गर्ने भएको छ । खल्तीले बीआईएम एशोसियसन अफ नेपाल (बिमान)सँगको सहकार्यमा उक्त सेवा सुरु गर्न लागेको हो । सो सम्बन्धमा दुई संस्थाबीच आधिकारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा खल्तीका...

शैक्षिक सेवालाई डिजिटल बनाउँदै खल्ती

भरतपुर । चितवनस्थित नेपाल टेलिकमको अगाडि रहेको प्रदर्शनी केन्द्रमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा भएको एक्स्पोमा अवलोकनकर्ताको आकर्षण देखिएको आयोजकको भनाइ छ । एक्स्पोमा बिएम डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज,...

‘प्रथम चितवन फुटवेयर एक्स्पो’ जारी

भरतपुर । पछिल्लो समय मेला महोत्सवका लागि प्रतिष्ठित स्थल बन्न सफल चितवनमा ‘प्रथम चितवन फुटवेयर एक्स्पो’ आयोजना भएको छ । चितवन प्रदर्शनी केन्द्रमा फागुन १७ गतेबाट सुरु भएको एक्स्पो एक महिनासम्म चल्नेछ । चितवन उद्योग संघको आयोजनामा स्वदेशी जुत्ता चप्पलका...

चितवनमा प्रथम फुटवेयर एक्स्पो, विशेष छुटमा स्वदेशी जुत्ता चप्पल खरिदको अवसर

काठमाडौं । अब वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।बैंकले जारी गरेको निर्देशन अनुसार राष्ट्र बैंकबाट क, ख र ग वर्गको बैंकको इजाजत प्राप्त संस्थाबाट ऋण लिएका ऋणीले अब घ वर्गको लघुवित्त संस्थाहरूबाट ऋण लिन...

वाणिज्य बैंकका ऋणीले अब लघुवित्तबाट ऋण लिन नपाउने

काठमाडौं । कर्मचारी सञ्चय कोषले ऋण नतिरेको भन्दै ललितपुरको इमाडोलस्थित कोहिनुर हिल हाउजिङ प्रालिका नाममा रहेको जग्गा तथा निर्माणाधीन आवासीय भवन लिलाम बिक्री गर्ने भएको छ । कोषले आज एक सूचना जारी गर्दै व्यवसायी सुधीर बस्नेतको स्वामित्वमा रहेको हाउजिङको लिलामी...

कोहिनुर हिल हाउजिङ लिलामीमा

काठमाडौं ।  बुधबार समान्य बढेको सेयर बजार बिहीबार भने फेरि घटेको छ । बुधबार ४ दशमलव ९७ अंकले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः २२ दशमलव १२ अंकले घटेको छ ।आज नेप्से २२ दशमलव १२ अंकले घटेर २ हजार...

आज नेप्से २२.१२ अंकले घट्दा २ अर्बको कारोबार

काठमाडौं । तनहुँमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न भएको छ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको हो । हालसम्म उक्त प्याकेजमा...

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

काठमाडौं ।सर्वसाधारण र विदेशमा रहेका नेपालीका लागि  बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यही माघ २२ गतेदेखि र सर्वसाधारणको लागि आगामी फागुन १८ गतेदेखि आइपीओ खुला गर्न लागेको हो । कम्पनीको...

सर्वसाधारण र विदेशमा रहेका नेपालीका लागि बिपिडब्लु लघुवित्तको आइपीओ खुल्दै

सुरेन्द्र पौडेल, काठमाडौं । भारतबाट गहुँ आयात नहुँदा नेपालका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा मैदा र आँटा नपाउने र पाएपनि शतप्रतिशत भन्दा बढी मूल्य बृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन् । विशेष गरी विस्कुट, कुकिज,...

गहुँ आयात नहुँदा नेपालका व्यवसायीहरु मारमा

© copyright 2024 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology